सानिमा इक्विटी फण्डको बिक्री शुरु

काठमाडौं । कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ । कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ । आजदेखि शुरु भएको … Continue reading सानिमा इक्विटी फण्डको बिक्री शुरु